×

वीरगंज, असार २० - अनियमितताको आरोपमा पर्सा र सप्तरी जिल्लाका प्रहरी उपरीक्षक केन्द्रमा तानिएका छन् । पर्साका प्रहरी उपरीक्षक गोविन्द साह र सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीलाइ अनियमितता गरेको आरोपमा केन्द्रमा तानिएको जानकारी प्राप्त भएको छ ।

प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा साह र द्विवेदीलाइ केन्द्रमा तानिएको जानकारी आएको छ ।

थप जानकारी आउन बाकि ।

Back to top