तस्विरमा हेर्नुस चर्चित प्लस साइज मोडल

187

नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ । मोलड भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुभ्mने गरिन्छ ।
अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्नेबारे चाहिँ निकै कम नेपाालीहरुलाई मात्र थाहा भएको विषय हो ।
तर विश्वमा यो टे«न्डले फेशनको बजारमा राम्रो स्थान पाउन थालिसकेको छ । ठूला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रवद्र्धनमा प्रयोग गरेको पाइन्छ ।
हेर्नुहोस तस्विरमा विश्व बजारमा सफल प्लस साइ्ज मोडलहरु :

Comments

comments