जीवनज्योतीका छात्रछात्रालाई पब्लिक फिटनेश सेन्टरका युवाले गरे सम्मान

649

वीरगन्ज ९ असार पब्लिक फिटनेश सेन्टरले शुक्रबार एक कार्यक्रमका बिच जीवनज्योती मा.वी का तर्फ बाट एस एल सी परिक्षामा उत्कृष्ट ग्रेट प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान पाएका छन ।

जीवनज्योती मा.वी का छात्र तर्फ प्रितिमा शाह र छात्रा तर्फ मुस्कान रौनियारले उत्कृष्ट स्थान हासिल गरेका हुन । यसै गरि अन्य विद्यार्थी पनि सम्मानित भएका छन विवेक महतो, अरबिन्द सर्राफ, खुश्बु शाह, रंजना शाह, कृतिक गोयलका रहेका छन ।

पब्लिक फिटनेश सेन्टरका करन यादव र पब्लिक फिटनेश सेन्टरलका अन्य सदस्यहरुले बिद्यार्थीहरुलाई सम्मान गरेका थिए भने कार्यक्रममा संचारकर्मी राम सर्राफ, बिद्यालयका प्रिन्सिपल शिव गुप्ता लगायतकाको उपस्थिती थियो ।

प्रभावकारी पठनपाठनका लागि स्वास्थ शरिर पनि आवश्यक रहेको संचारकर्मी सर्राफले बताउनुभयो यसैगरी यस्ता कार्यक्रम अगामी दिनमा पनि गर्ने करन यादवले भने ।