प्रहरी दमन नरोकिए कडा प्रतिकार गरिने छ-नगर अध्यक्ष सरार्फ

1508

वीरगन्ज ४ असार नवलपरासी घटना पछि बिरगंज राजपाका नेता ओमप्रकाश सरार्फले प्रतिक्रिया दिदै भन्नु भने नवलपरासीमा राजपको शान्तिपुर्ण सभामा प्रहरी प्रसासनको बर्बर दमनको बिरुद्धमा भोलि बिरगंजमा ससक्त आन्दोलन हुने छ । पुरै थरुवट एवं मधेसको साथमा बिरगंजबासी छ । मधेसि माथिको दमन बन्द गरिएन भने बिरगंजका वीर योद्धाहरु कडा प्रतिकारमा समेत उत्रीन बाध्य हुने छ । अधिकार प्राप्तिको न्यायको संघर्समा हामी पुर्व मेची देखि पश्चिम् महाकाली सम्मका सम्पुर्ण मधेसी दाजुभाइ दिदीबहिनी गोल बन्द भएर आफ्नो अधिकार,पहिचान एवं स्वभिमान जोगाउन संघर्स गर्नु पर्छ । हाम्रो एकता,सद्भाव नै हाम्रो मुल अस्त्र हुने छ । पछिल्लो आन्दोलनहरुमा जसरी बिरगंजबासी इतिहास रचेका थिए फ़ेरि पनि मधेस रक्षाको सवालमा बिरगंज पुरै मधेसको साथमा छ । दर्जिलिङको खबरलाई खस मेडियाहरुले प्राथमिकता दिनु तर नेपालको आधि जनसंख्या सडकमा संघर्स गरेको लाई बाइपास गर्नु मधेस बिरोधि मानसिकताको नाङ्गो उदाहरण भएको आरोप समेत लागाए ।

Comments

comments