अजय द्विवेदी लडे हामी खुलेर लागने छै – सर्राफ

1478

वीरगन्ज ३१ जेठ आज बिहान बिहानै चिया पसलमा चिया खादै केहि दिन अगाडी आफु नेपाली काँग्रेसबाट वीरगन्जको मेयरको उमेदवार बताउने बिजय सर्राफको बोली अचानक फेरिएको छ ।  नेपाली काँग्रेसबाट जिल्ला सभापति अजय द्विवेदीलाई वीरगन्ज महानगर पालिकाको मेयर पदको लागि उम्मेदवार कुरो आए पछि सर्राफको कुरा फेरिएको देखिन्छ । अचानक बिजय सर्राफले भने काँग्रेस पार्टीको नेतामध्ये अजय द्विवेदी पर्सा जिल्लामै संभवतः सब भन्दा हैंडसम, हँसिलो अनुहार, आकर्षक व्यक्तित्व, स्पष्ट वक्ता पनि हुन र पर्सेली काँग्रेसमा प्रिय पनि छन् । वीरगंज महानगरको मेयर भएपछि वीरगंजको मुहार फेर्न उनी सक्षम छन उनलाई वीरगंज महानगरका बासीले मेयर पदको जिम्मेवारी दिए वीरगन्ज महानगरले आश गरेको उपलब्धि र लक्ष्य हासील गर्नेसक्छ अजय द्विवेदी मेयर पदमा लडे म लगायत हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ता खुलेर लागने छै सर्राफको भनाई रहेको थियो । नेपाली काग्रेसको वडा नगर क्षेत्र र जिल्लावाट वीरगन्ज महानगरपालिकाको मेयरका अकाक्षी १३ जनाको नाम सिफारिस गरेकोमा सर्राफको नाम दोश्रो नंबरमा रहेपनि अजय द्विवेदीको नाम मेयरमा लडनेभए उनि मेरो राजनितिक गुरु हुन तेसैले म अब उनलाई खुलेर सघाउने बताए ।

Comments

comments