एमाले काङ्ग्रेस फोरमबाट परित्याग गरि राजपामा ३११ जना प्रवेश

1504

बारा २७ जेष्ठ एमाले काङ्ग्रेस फोरमबाट परित्याग गरि राजपामा ३११ जना प्रवेश गरेका छन । राष्ट्रिय जनता पार्टीद्वारा बाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित जितपुरमा अयोजित पार्टी प्रवेश कार्यक्रम राजपाका महामन्त्री जीतेन्द्र सोनल को प्रमुखअथितिमा कार्यक्रम सम्पन्न भएको छ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सोनलले मधेसमा संशोधन बिना चुनाव स्वकार्नु आत्मसमर्पण गर्नु हो । नेता सोनलले चुनाव को बिरोधि होइनौं तर संशोधन पछी मात्र चुनाव मधेसमा हुने बताएका छ्न।नेता सोनलले जनसंख्याको आधारमा गाउँपालिका निर्वाचन श्रेत्र,सहिद घोषणा मुद्दा फिर्ता लगायतको माग सम्बोधन भएमा चुनाव जाने बताउनुभएको छ ।

यस भेगका प्रभावशाली नेता कर्याकर्ता काङ्ग्रेस एमाले माओवादी सघिय समाजबादी फोरम,बाट ३११ जना पार्टी परित्याग गरि राजपामा प्रवेश गरेको छन।पार्टी प्रवेश मघ्ये राजुराज गिरी,मनोज गुप्ता प्रदीप गुप्ता ललन गुप्ता नवसाद अन्सारी मेरातुन खातुन सहबान अन्सारी शम्भु कुशवाहा उपेन्द्र साह,बिनोद जैसवाल सुरेश पटेल लक्ष्मन चौधरी हरदेव मुखिया ओम मुखिया राजाराम साह लगायत ३११ जना प्रवेश । कार्यक्रम मा राजपा के स गणेश साह अजहर मन्सुरी, जि संयोजक नवलकिशोर सिंह ,सन्तोष पटेल ,पार्टी नेता रामचन्द्र सिंह ,भोला साह घनश्याम गिरी,लगायतले मन्तव्य राखे थिए । भन्ने कार्यक्रम को अध्यक्षता प्रभुनाथ सिंह गरेको थिए भन्ने कार्यक्रम संचालन शिवजी साह को गरेका थिए ।