×

वीरगन्ज २४ जेष्ठ मधेसी बिरोध निर्वाचनको बिरोधमा राष्ट्रीय जनता पार्टीको केन्द्रिय निति अनुसार बिरगंज महानगरपालिका वडा न.३ छपकैयामा अब्दुल कलाम मियाको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ।पार्टीका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्य एवं नगर अध्यक्ष ओमप्रकाश सरार्फ,सन्जु छतकुलि,नगर उपाध्यक्ष अनवर हुसेन,लगायतको बिशेश उपस्थिति रहेको थियो।

Back to top