राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे शाखा घोषणा – फाेटाे फिचर सहित

153

Share
  •  
  •  
  •  

वीरगन्ज २१ जेठ   राष्ट्रिय फोटो पत्रकार समुहको काभ्रे शाखा घोषणा भएकाे छ ।
अाईतवार बनेपामा राजधानी दैनिक काभ्रेका फोटोपत्रकार तथा संवाददाता केशवराज पौडेलको नेतृत्वमा ७ सदस्यीय समुह चयन भएको हो ।
समितिकोे उपाध्यक्ष मिना घोरासैनी, सचिव रोजन तामाङ,सहसचिव जीवन पराजुली,कोषाध्यक्ष रामसुन्दर आचार्य र सदस्यहरुमा राजकुमार गोले र देवराज केसी चयन भएका हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here