वीरगन्ज २१ जेठ वीरगन्जका मेनराेडमा डुली रहेका दुइजना मनोरोगी बेसाहाराको साहारा बन्दै मानवसेवा आश्रम, बिर्ता ले उदार गरेकाे छ ।
वीरगन्जकाे बिर्ता मन्दिर नजिकै निकै नै दुखपूर्ण जीवन बिताउन बिबस दुई जना दाईहरुलाई उद्दार गरी मानवसेवा आश्रम बिरगंज शाखामा ल्याएर उनकाे हेरचार भई रहेेेेकाे छ ।