मिस नर्स बिरगंजमा ७ गते हुने

14

वीरगन्ज ४ भदौ बिरगंज इन्टर टेन्ट मेन्ट प्रा.ली ले अनाथ बालबालिकाहरुको सहयोगार्थको लागि मिस नर्स बिरगंज २०७३ गराउने भएको छ । सोहि अनुरुप शनिवार पहिलो अडिसन अनुभूति यजुकेशनको सभा हलमा सम्पन्न भए को छ । नर्से पेसामा लाग्नु भएकाहरु लाई लछित गरि यो कार्येक्रम हुन लागेको आयोजकद्वारा जानकारी १४ प्रतियोगीले भाग लिएको आज को अडिसनमा जज को रुपमा श्रीराम श्रेष्ठ , मंदाज श्रेष्ठ, मार्टिन मोक्तान रहेका थिए । ८ गते दोस्रो अडिसन रहेको र फाइनल प्रतिस्प्रधा आसोज ७ गते हुने आयोजक द्वारा जानकारी कार्यक्रममा जानकारी गराईएको छ ।

Comments

comments